नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं १४ गते । अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी शर्मा ओलीले कम्युनिष्ट … Continue reading नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी